अछामको कैलास खोलामा बग्दै गरेको अवस्थामा महिलाको शव स्थानीयले निकालेका छन् ।बुधबार मङ्गलसेन नगरपालिका वडा नम्बर ९ स्थित कैलास खोलामा महिलाको बग्दै गरेको अवस्था शव देखेपछि स्थानीयहरुले उद्दार गरेका थिए ।
महिलाको शव कैलाशखोलाको माथिल्लो क्षेत्र रामारोशनबाट बग्दै आएपछि कालागाउँका स्थानीयहरुले नदिबाट शव निकालेर नदि किनारमा राखेका छन।













Discussion about this post