ढुङ्गा लागेर गम्भिर घाइते भएकी रत्नाको सुर्खेतमा उपचार हुदै

43
SHARES
239
VIEWS

अछाममा महिनावारी बारेर खेतबारीमा पाल टागेर सुतेको अवस्थामा ढुङ्गा लागेर घाइते भएकी रत्ना भण्डारीलाई थप उपचारका लागि सुर्खेत लगिएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल टागेर सुतिरहेको अवस्थामा खसेको ढुङ्गा लागेर भण्डारी गम्भिर घाइते हुनुभएको थियो ।

गम्भिर घाइते भएकी भण्डारीको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार सुरु भइसकेको मंगलसेन नगरपालिका वडा नम्बर ६ का निर्वतमान अध्यक्ष जनकराज भण्डारीले जानकारी दिनुभएको छ । अध्यक्ष भण्डारीका अनुसार मृतक बालिका कवितालाई पोष्टमाट लागि जिल्ला अस्पताल अछाम ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार