अछामको नविन निर्माण सेवा कम्पनी कालोसूचीमा पर्यो

19
SHARES
108
VIEWS

निराजन भण्डारी ।अछाममा समयमै काम नगर्ने १ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखिएको छ ।प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार अछामको नविन निर्माण सेवा कम्पनी कालोसूचीमा परेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले नविन निर्माण सेवा कम्पनी एक वर्षका लागि कालोसूचीमा राखेको जनाएको छ ।

कार्यालयले अछाम सहित ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा हो । कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार