गँगा माविमा कक्षा ११ मा भर्ना खुल्यो

8
SHARES
46
VIEWS

मंगलसेन नगरपालिका वडा नम्बर ६ मा रहेकाे गंगा माध्यामिक विद्यालयले शैक्षिक सत्र २०८२ काे लागि कक्षा ११ मा भर्ना खुला गरेकाे छ ।

व्यवस्थापन र शिक्षाशास्त्र संकायमा भर्ना खुला गरिएको विद्यालयका प्रधानाध्यापक माेतीराम भण्डारीले जानकारी दिनुभयो ।

भर्ना हुन आवश्यक पर्ने कागजात र शैक्षिक याेग्यताकाे बारेमा विद्यालय प्रशासन सँग बुझ्न सकिने छ ।

थप जानकारीकाे लागि प्रधानाध्यापक माेतीराम भण्डारी सम्पर्क नम्बर :९८४३०६०६७३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार