निराजन भण्डारी । अछाममा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ रहफका २० बर्षीय मनबिर शाही पक्राउ हुन ।
जबरजस्ती करणी मुद्दामा संलग्न रहेका शाही फरार रहेकोमा सोमबार प्रहरीले उहाँलाई पक्राउ गरेको हो । शाहीलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइने अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।
Discussion about this post