सुदूरपश्चिममा ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

6
SHARES
31
VIEWS

सुदूरपश्चिम प्रदेशमा बितेको २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले बुधवार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार, सीमा नाकामा परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

कैलालीको गौरीफन्टा नाकामा परीक्षणका क्रममा कोरोना देखिएको केन्द्रले जनाएको छ। भारतमा कोरोना सङ्क्रमण देखिन थालेपछि नेपालका नाकाहरूमा कडाइ गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार