बझाङका सुका ऐडीको जोत्दै गरेको गोरु सहित लड्दा मृत्यु भएको छ। एक हल गोरु पनि मरेका छन्।
जिल्लाको बुंगल नगरपालिका–८ ऐडीगाउँमा भिरालो खेत जोत्ने क्रममा ऐडी गोरु सहित खसेका थिए।मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब पाँच सय मिटर तल खोलामा खसेका हुन्।













Discussion about this post