एमाले कमलबजार नगर कमिटीकाे अध्यक्षमा कम्मान सिँह चलाउने चयन

7
SHARES
40
VIEWS

निराजन भण्डारी । नेकपा एमाले कमलबजार नगर कमिटीको दोस्रो अधिबेशनबाट सर्बसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।

अधिवेशनको बन्दसत्रले कम्मान सिँह चलाउनेको अध्यक्षतामा ४५ सदस्यीय  नगर कमिटी गठन गरेको हो ।

जसकाे उपाध्यक्षमा चिन बहादुर शाही,सचीव याेगेन्द्र ढकाल,उपसचिव इन्द्र बिक,माेतीसरा भण्डारी तिमिल्सैना लगाएतका सदस्य निर्वाचित भएका नवनिर्वाचित सचिव याेगेन्द्र ढकालले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार