कञ्चनपुरमा चट्याङ लागेर गर्भवतीको ज्यान गयो ।

6
SHARES
31
VIEWS

अछाम : कञ्चनपुरमा चट्याङ लागेर एक जना गर्भवतीको ज्यान गएको छ ।

आइतबार आज बारीमा काम गर्दैगर्दा चट्याङ लागेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ की २४ वर्षीया लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतन सिंह राना घाइते भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार