एमाले अछामको अध्यक्षमा उपाध्याय निर्विरोध चयन

15
SHARES
82
VIEWS

निराजन भण्डारी । नेकपा एमाले अछामको अध्यक्षमा शिब प्रसाद उपाध्याय निर्विरोध चयन हुनुभएको छ । ९ औँ जिल्ला अधिवेशनबाट उपाध्याय निर्विरोध चयन हुनुभएको हो ।

यस्तै कमिटीको उपाध्यक्षमा तिलक कुँवर,सचिवमा हिरण्ड भट्टराई,उपसचिवमा टोप शाही र गौमति शाही निर्विरोध चयन हुनुभएको छ ।

बैशाख १३ बाट सुरुभएको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गदै हिजो मंगलबार सम्पन्न भएको हो । अधिवेशनबाट चयन भएका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण पनि गरिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार