युवा नेता कोलीकाे जिल्ला खुला सदस्यमा उम्मेदवारी

10
SHARES
55
VIEWS

नेकपा एमाले अछामको ९ औ जिल्ला अधिवेशनमा युवा नेता कमल कोलिले खुला जिल्ला सदस्यमा उमेदवारी घोषण गर्नुभएको छ ।

शनिबार सामाजिक संजालमा युवा नेता कोलिले उमेदवारी घोषण गर्नुभएको हो । विद्यार्थी राजनीति बाट आफ्नो राजनीतिक यात्रा सुरू गर्नुभएका युवा नेता कोलि युवाहरूका माझ निकै लोकप्रिय छन ।

पार्टीले दिएको जिम्मेवारी कुशलता पुर्वक पालना गर्ने स्वच्छ छवि बनाएका कोलिको जिल्ला कमिटी सदस्य पदको उमेदवारीलाई युवाहरूको सकारात्मक तरिकाले लिएका छन ।

हाल अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्यको जिम्मेवारी सम्हालि रहनु भएका युवा नेता कोलिले युवाहरूले आफुलाई विश्वास गर्ने अपेक्षा समेत गर्नुभएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार