टेक बहादुर थापा : रुडेक नेपालको अध्यक्षमा खेम प्रसाद भट्राई निर्वाचित हुनुभएको छ । शुक्रबार भएको २६ औ वार्षिक साधारण सभाको बन्द सत्रबाट भट्राई अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
नयाँ कार्य समितिको उपाध्यक्षमा सावित्रि बटाला, सचिव गणेश बहादुर साउद, कोषाध्यक्ष गंगा कुमारी ढुंगाना, सदस्य जयन्ती बोगटी, सुर्य कुमारी परियार, देवेन्द्र बोहरा लगायतका पदाधिकारी रहेका छन ।
नयाँ कार्य समितिका अध्यक्ष भट्राईले सबै सरोकारवाला संग समन्वय र सहकार्य गर्दै संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता जनाउनु भएको छ ।













Discussion about this post