अछाममा एक पुरुष मृत फेला

24
SHARES
135
VIEWS

अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको साँफेबगर नगरपालिका–८ दोबाटोस्थित बाग्थलो जंगलमा हाल पहिचान नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष मङ्गलवार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार