चक्र जनाला : अछामकी एक महिला बेपत्ता भएकी छन । जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातिकोट मलाता निवासी शान्ती देवि आउजी बेपत्ता भएकी हुन ।
उनी गत चैत्र ३१ गते घरबाटै बेपत्ता भएकी परिवार श्रोतले जनाएको छ । शान्तीका ३ वटा सन्तान समेत रहेका छन ।
बेपत्ता शान्तिलाई कही कतै देखेमा नजिकैको प्रहरी कार्यालय र सम्बन्धित वडामा खबर गरिदिन आग्रह गरिएको छ ।













Discussion about this post