चक्र जनाला : सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा मङ्गलसेन अछामले सामाजिक सुरक्षा रकम सम्बन्धित लाभग्राहिको खातामा जम्मा गरेको छ ।
मङ्गलसेन नगरपालिका अन्तर्गत आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा बापत को रकम सम्बन्धित लाभग्राहिको खातामा EFT (Electronic Funds Transfer) मार्फत जम्मा गरिएको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा मङ्गलसेन अछामले जनाएको छ ।
चैते दशैको नजिकिदै गर्दा सरकारले भत्ता खातामा जम्मा गरिदिएकाले लाभग्राही हरु खुसी भएका छन । आर्थिक अवस्था कम्जोर भएका नागरिक हरुले सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ताले नै खर्च टार्ने गरेका छन ।













Discussion about this post