नेपाल सरकार, गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद ईद उल फित्र को अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार मिति २०८०।१०।२९ गते नेपाल राजपत्रमा प्रकाशित निर्णय बमोजिम ईद उल फित्रको दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।
सोहीअनुसार मिति २०८१ चैत १८ गते सोमबार देशभर सार्वजनिक दिईएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरीएको छ।













Discussion about this post