अछाममा भूकम्पको धक्का

11
SHARES
62
VIEWS

अछाममा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

मंगलबार बिहान ६ः३३ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएको ४. ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

पछिल्लो समय देशका पूर्व, मध्य र पश्चिम भूभागमा साना–ठूला भूकम्पीय कम्पन महसुस भएका छन्।

गत फागुन २६ गते कास्की केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार