अछाममा सौता आएकी महिला पक्राउ

99
SHARES
550
VIEWS

निराजन भण्डारी । अछाममा सौता आएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

बहु बिवाह कसुरमा २०८१ असार ६ गते १ वर्ष ४ महिना कैद सजाय र १३ हजार ३ सय ३३ रुपैया जरिवाना तोकिएकोमा हालसम्म फरार रहेकी जिल्लाकाे तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ चिसि बस्ने २४ बर्षकी तुलसी बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको ।

सोमबार प्रहरी चौकी तुर्माखाँदबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्राउ गरेको हाे । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार बुढालाई जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ ।

पक्राउ परेकी महिलासँग बहु बिवाह गर्ने पुरुष भने अझै फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार