केशरी तिरुवा कैलाश बहुमुखी क्याम्पसकाे सभापतिमा..

11
SHARES
63
VIEWS

कैलाश बहुमुखी क्याम्पस कालागाउँ अछाममा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा निर्विरोध नेतृत्व चयन भएको छ ।

अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट अनेरास्ववियुका केशरी तिरुवाको अध्यक्षतामा निर्विरोध नेतृत्व चयन भएको हो ।

जसमा सचिव भक्त बहादुर रावल, कोषाध्यक्ष देवसरा भाट, सदस्य चमेली रावल, कविता विष्ट, कल्पना दमाईको मात्र उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका निर्वाचन समितिका संयोजक हेमराज खनाले बताउनु भयो ।

त्यसैगरी समानुपातिक तर्फ उपाध्यक्षमा देवसरा रावल, सह सचिव जयकला भाट, सदस्य धनसरा भाट, विनिता रावल, सागर तिरुवा निर्वाचित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार