अछामको साँफेबगर नगरपालिका २ मा रहेको त्रिपुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेपाल बिधार्थि संघका कमल कुँवर निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार कुँवर पुनःत्रिपुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा कमल कुँवर निर्वाचित भएका छन् । गत कार्यकालमा आफुले गरेका कामहरुको मुल्यांकन गरेर संगठनले पुन: जिम्मेवारी सहित चुनावी मैदान पठाएकोले आफु पुनः एकपटक स्ववियु सभापतिमा निर्विरोध निर्वाचित भएको कुँवरले बताउनुभयाे।
आगामी दिनमा बाकी अधुरा रहेका काम र बिधार्थीका हकहितका लागि काम गर्न आफुलाई स्ववियु सभापति निर्विरोध निर्वाचित गराउने सबैमा कुँवरले धन्यवाद दिनु भएको छ ।













Discussion about this post