अछाममा माटो खन्न गएकी २ महिलाको मृत्यु

52
SHARES
290
VIEWS

अछाममा माटो खन्ने क्रममा ढिस्को खस्दा २ महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो जिल्लाको मंगलसेन नगरपालिका ९ ओलिगाउ सुतुडाकी २ महिलाको सोहि ठाउँको रातिमाटे भन्ने ठाउँमा माटो निकाल्ने क्रममा ढिस्कोले पुर्दा मृत्यु भएको घटना स्थलमा रहेका स्वास्थ्यकर्मी पुप्प बोहराले बताए ।

उनका अनुसार माटोको ढिस्को ठुलो रहेकोले अझै भित्र फसेका हुन सक्ने आशंका गरे । चैते दशैको बेला घर लिपपोत गर्नका लागि सो क्षेत्रका महिलाहरु सो क्षेत्रमा माटो लिने गरेका छन।घटनाको बाकि बिवरण आउन बाँकी रहेको छ । निराकरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार