अखिल क्रान्तिकारी :अछाम क्याम्पस सम्मेलन सम्पन्न

12
SHARES
69
VIEWS

निराजन भण्डारी अछाम । अखिल (क्रान्तिकारी) अछाम बहुमुखी क्याम्पस इकाई समितिको पाँचौ सम्मेलन मंगलसेनमा सम्पन्न भएको छ ।

विद्यार्थी नेता टंक नेपालीकाे अध्यक्षतामा अछाम क्याम्पसकाे सभाहलमा भएको सम्मेलनकाे प्रमुख अतिथिमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज
धुर्ब रावल रहनुभएकाे थियोे ।

यस्तै सम्मेलनकाे विशिष्ट अतिथिमा प्रदेश कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष कमल थापा रहनुभएकाे थियोे ।

साेमबार सम्पन्न पाँचौ सम्मेलनले धर्मेन्द्र तिमिल्सैना अध्यक्ष रहने गरी ११ सदस्यीय क्याम्पस समिति चयन गरेको हाे ।

जसकाे उपाध्यक्षमा सुरेश देवकोटा,सचिबमा मोहन नेपाली काेषाध्यक्षमा लक्ष्मी उपाध्याय ,सह सचिबमा केसर थापा लगायतका अन्य सदस्यहरु चयन भएका छन ।

नरेश नेपाली ,कर्ण नेपाली, प्रकाश थापा अथिती रहनुभएकाे कार्यक्रमकाे सञ्चालन नेत्र बहादुर साउदले गर्नुभएको थियौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार