सन्दिपले लिए टि-२० इन्टरनेशनलमा १०० विकेट

20
VIEWS

नेपालका स्पिनर संदीप लामिछानेले टी-२० इन्टरनेशनलमा १ सय विकेट लिएका छन ।

यो सँगै लामिछाने टी-२० इन्टरनेशनलमा दोश्रो सबैभन्दा छिटो एक सय विकेट लिने खेलाडी बनेका छन । सन्दीप ५४ खेलमा १ एक सय विकेट लिएका हुन ।

अफगानिस्तानका रसिद खान सबैभन्दा छिटो टी-२० इन्टरनेशनलमा एक सय विकेट लिने खेलाडी हुन । खानले ५३ खेलमा १०० विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार