सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ, जिल्ला अदालतको फैसला उल्ट्यो उच्चले

5
SHARES
29
VIEWS

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले बलात्कार सम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।

उच्च अदालत पाटनले क्रिकेटर लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याउदै सफाइ दिएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार