अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई हरायो

21
VIEWS

काठमाडौं। टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई हराएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको हो

यससँगै ५ खेलको सिरिज नेपालले ३–२ ले गुमाएको छ। बिहीबार भएको खेलमा नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ले उपाधि जित्ने पक्का भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार