वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल आज अन्तिम खेल खेल्दै

22
VIEWS

काठमाडौँ:  वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टी–२० शृंखलाअन्तर्गत अन्तिम खेल आज खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँचौं खेल १२:१५ बजेबाट सुरू हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार