नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

21
VIEWS

काठमाडौँ : मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको आज भएको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ । २ सय २८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार