वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २२८ रनको विशाल लक्ष्य

22
VIEWS

काठमाडौं। टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले पूरै ओभर खेलेर ३ विकेट क्षतिमा २२७ रन बनाएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार