नेपाल आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो खेल खेल्दै। 

20
VIEWS

काठमाडौं । दोस्रो ट्वान्टी–२० खेलमा नेपाल आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो खेल्दै छ ।

यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको नेपालले आज पनि सोही लयलाई पक्रने कोसिसमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार