साविक विजेता नेपाल एसीसी प्रिमियर कपबाट बाहिरियो ।

5
SHARES
25
VIEWS

काठमाडौं । साविक विजेता नेपाल एसीसी प्रिमियर कप क्रिकेटबाट बाहिरिएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा यूएईसँग ६ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार