एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल यूएईसँग भिड्दै

20
VIEWS

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग भिड्दैछ । खेल शुक्रबार बिहान ११ ः ४५ मा सुरु हुँदैछ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो । समूह ‘बी’को उपविजेता यूएई हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार