काठमाडौ: ओमनमा जारी एसिसी प्रिमयर कप प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो। वर्षाका कारण आठ ओभरमा छोट्याइएको खेलमा साउदी अरबले दिएको ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।
नेपालले समूह चरणका चारै खेल जितेर आठ अंक जोडेको छ। समूह ‘ए’ को शीर्षस्थानमा रहेर नेपालले सेमिफाइनल खेल्नेछ।
Discussion about this post