नेपाल र साउदी अरेबियाबीचकाे खेल केही ढिला मात्र सुरू हुने

24
VIEWS

काठमाडौँ: ओमानमा जारी एसीसी प्रिमियर कप टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार हुने नेपाल र साउदी अरबबीचको खेलमा ढिलाइ भएको छ । ओमानको अल अमिरात मैदान गिलो भएका कारण खेलमा ढिलाइ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार