समूह ‘ए’ विजेता नेपाल आज साउदी अरेबियासँग भिड्दै

5
SHARES
25
VIEWS

काठमाडौँ: ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । नेपाल र साउदीबीचको खेल बुधबार बिहान ११ः४५ देखि सुरु हुनेछ ।

एक खेलअगावै समूह ‘ए’ विजेता बनेको नेपाल चौथो खेलमा पनि सहज जितको खोजीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार