17
VIEWS

काखमाडौँ:ओमानमा जारी  एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । सोमबार नेपालले हङकङमाथि ८ विकेटको सानदार जित निकालेको हो ।

योसँगै नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार