वर्षाको कारण नेपाल र हङकङबीचको खेलमा ढिलाइ

19
VIEWS

काठमाडौँ: एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आज हुने  नेपाल र हङकङबीचको खेल वर्षाका कारण ढिला हुने भएको छ।

वर्षाका कारण मैदान चिसो भएकाले टस समेत हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार