दिपेन्द्रको कीर्तिमानी ब्याटिंगपछि नेपालले कतारलाई दियो २११ रनको लक्ष्य

20
VIEWS

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ ।

ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको हो ।

नेपालका टाइगर भनेर चिनीने दीपेन्द्र सिंह ऐरीले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे । जम्मा २१ बल खेलेका उनले ७ छक्का र ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार