17
VIEWS

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा २१० रन बनाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । उनले उनले २१ बलमा ३ चौका र ७ छक्काको मद्धतमा ६४ रन बनाए । त्यस क्रममा उनले अन्तिम ओभरमा ६ छक्का प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार