एसीसी प्रिमियर कपमा नेपालले आज कतारको सामना गर्दै

20
VIEWS

काठमाडौं- एसीसी प्रिमियर कपअन्तर्गत आज हुने आफ्नो दोस्रो खेलमा नेपाल कतारको सामना गर्दैछ। यो खेल दिउँसो सवा ४ बजे हुनेछ ।

हिजो भएको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको नेपाल आज आफ्नो दोस्रो जितको खोजीमा मैदानमा उत्रने छ । कतार भने पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । कतारले हिजो आफ्नो पहिलो खेलमा हङकङसँग २६ को पराजय भोगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार