ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल विजयी

21
VIEWS

काठमाडौं ।ओमानमा जारी  एसीसी प्रिमियर कपमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

१४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा गुलशन झाले ७ बलमा १ चौका र २ छक्कासहित १९ तथा सन्दीप जोरा १२ रनमा नट आउट रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार