यो जर्सीमा खेल्नेछ नेपालले विश्वकप

20
VIEWS

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी आज सार्वजनिक गरिएको छ ।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरेका हुन् ।

आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी२० विश्वकप प्रतियोगितामा नेपाली खेलाडीले लगाउने जर्सी सोमबार सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार