काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी आज सार्वजनिक गरिएको छ ।
खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरेका हुन् ।
आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी२० विश्वकप प्रतियोगितामा नेपाली खेलाडीले लगाउने जर्सी सोमबार सार्वजनिक गरिएको हो ।
Discussion about this post