विषु पर्व मनाउन भारतबाट घर फर्किंदै नेपाली

20
VIEWS

कैलाली, २६ चैत : सुदूरपश्चिमको मौलिक पर्व बिसु अर्थात् नयाँ वर्ष नजिकिएसँगै छिमेकी देश भारत गएकाहरु यति खेर धमाधम घर फर्कन थालेका छन्।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर जाने गरेकाहरु पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार