फ्रेन्डसिप कप टि- २० प्रतियोगिताको उपाधिका लगि नेपाल गुजरात टिमसँग भिड्दै

19
VIEWS

काठमाडौँ: भारतमा जारी एसएमएस फ्रेन्डसिप कप टि- २० प्रतियोगिताको उपाधिका लागि नेपाल आज गुजरात एसोसियसनको टिमसँग भिड्दै छ |
खेल दिउँसो १:१५ बजे देखि सुरु हुनेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार