बरोडाले नेपाललाई दियो १५७ रनको लक्ष्य।

19
VIEWS

काठमाडौँ :भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा बरोडाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको बरोडाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार