गायक राजेशपायल लाई प्रहरी नियन्त्रणमा

5
SHARES
29
VIEWS

काठमाडौँ: रक्सी पिएर सडमा होहल्ला गरेको भन्दै  गायक राजेशपायल राई लाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले  उनलाई बिहीबार बिहान २ बजेतिर नयाँ बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रही परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले दिएको जानकारी अनुसार स्थानीयले गायक राईलगायतको समूहले सडकमा होहल्ला गरेको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार