आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित

20
VIEWS

काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्धको पहिलो एक दिवसीयमा नेपाल २१ रनले पराजित भएको छ ।

आयरल्यान्डले दिएको १५८ रनको मामुली लक्ष्य पछ्याउन नेपाल चुकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार