एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ लाई १५८ रनको लक्ष्य

22
VIEWS

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजको आज (बुधबार) सुरु भएको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’ लाई १५८ रनको लक्ष्य दिएको छ । कमल सिंह ऐरीले ह्याट्रिकसहित ४ विकेट लिएपछि आयरल्याण्ड सस्तैमा अलआउट भएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी खेलमा आयरल्याण्ड ‘ए’ ३८.३ ओभरमा १५७ रन बनाएर अलआउट भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार