भारतमा जारी फ्रेन्डशिप कप टि-२० शृंखलामा नेपालको लगातार दोस्रो जित

21
VIEWS

काठमाडौं । भारतमा जारी एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार भएको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडा निर्धारित ‌‌ओभरमा अलआउट हुँदै १२९ रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार