नेपालले आज फ्रेन्डसिप कप अन्तर्गत दोस्रो खेल गुजरात बरोडा सँग खेल्दै

20
VIEWS

काठमाडौँ: नेपालले आज फ्रेन्डसिप कप अन्तर्गत बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।

नेपाली समय अनुसार :४५ बजेदेखि यो खेल गुजरातको भापीमा शुरु हुँदैछ ।

नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार