काठमाडौँ: नेपालले आज फ्रेन्डसिप कप अन्तर्गत बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।
नेपाली समय अनुसार :४५ बजेदेखि यो खेल गुजरातको भापीमा शुरु हुँदैछ ।
नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो ।
Discussion about this post