टी-२० सीरीजको अन्तिम खेलमा नेपाल ‘ए’ तीन रनले विजयी।

21
VIEWS

काठमाडौं- कीर्तिपुरमा जारी टी-२० सीरीजको अन्तिम खेलमा नेपाल ‘ए’ टीम तीन रनले विजयी भएको छ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको आयरल्याण्ड ‘ए’ ले २० ओभरमा २१० रनमात्र बनाउन सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार